Banijya News

मुक्तिनाथ बिकास बैंक शाखा कार्यालयमा बाल्टिन बम

1
1.1K Shares

सल्यानको बाग्चौर नगरपालिका स्थित मुक्तिनाथ बिकास बैंक शाखा कार्यालयको सटर छेवैमा बाल्टिन बम भेटिएको छ । विप्लव समुहको जनपरिषद सल्यानको नाममा पर्चा टाँसेर राखिएको बम बैंकको शाखा कार्यालय बाहिर भेटिएको हो । कोरोना महामारीको समयमा किसानहरुलाई बाध्य पारी ऋण असुली गरिएको लगायत पर्चामा लेखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । बम नेपाली सेनाको डिस्पोजल टोली निष्कृय पारको थियो ।

1

Scroll to Top