Banijya News

विवाह गर्दा अर्काकी श्रीमती चोर्नुपर्ने

1
1.1K Shares

विवाह गर्दा अर्काकी श्रीमती चोर्नुपर्ने भन्दा कस्तो लाग्छ ? यस्तै परम्पराहरु विश्वमा आज पनि छन् । एउटा यस्तो स्थान छ जहाँ अनौठो परम्परा छ । जहाँ पुरुषको विवाह गर्नु परेमा अर्काको श्रीमती चोर्नुपर्छ । पश्चिम अफ्रिकामा बस्ने मानिसहरुको परम्परा अनौठो छ । यहाँ पहिलेदेखी नै अर्काको श्रीमती चोर्नुपर्ने परम्परा छ ।


हुनत सबैका आआफ्नै परम्परा हुन्छन् । विवाह गर्दा मानिसहरुले आफ्नो रितीरिवाज अनुसार गर्ने गर्दछन् । धर्म अनुसार फरक फरक रितीरिवाज हुन्छन् । हाम्रो समाजमा फरक फरक धर्म मान्नेले आफ्नो रितीरिवाज अनुसार विवाह गरिरहेका हुन्छन् ।


तर कुनै पुरुषको विवाह गर्नुपरेमा अर्काकी श्रीमती भगाउनु पर्दछ । यहाँ युवाहरुको पहिलो विवाह घर परिवारले भने अनुसार गर्नुपर्छ भने दोस्रो विवाह गर्नुपरेमा अर्काकी श्रमिती भगाएर विवाह गर्नुपर्दछ ।

यहाँ यस्तो परम्परा नमान्नेले विवाह गर्न पनि पाउदैन । हरेक वर्ष बनाइने गेरेवोल चाडमा केटा राम्रो बनेर आउछ । अनुहार भरी रंग दलेर नाचेर अर्काकी श्रीमतीलाई फकाउने गर्छ र भगाउछ । एजेन्सी

1

Scroll to Top