काठमाडौँ, भदौ । राष्ट्रिय बीमा संस्थानले स्थायी पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
संस्थानका अनुसार उम्मेदवारले लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षामा प्राप्त गरेको अंकका आधारमा उत्कृण परीक्षर्थीको नाम सार्वजनिक गरेको हो ।
हेर्नुहोस् तालिका 


