Banijya News

महुली लघुवित्तको सेयर नेप्सेमा सूचीकरण

1
1.1K Shares


महुली लघुवित्तको सेयर नेप्सेमा सूचीकरण भएको छ । महुलीको ६ लाख ४२ हजार २ सय कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।
नेप्सेमा तत्कालीन नवीकरणकै सेयर सूचीकृत भएको र सेयर कारोबार भने नवीकरण लघुवित्त र महुली लघुवित्त मर्ज भएपछि बनेको महुली लघुवित्तको नामबाट हुनेछ ।
नवीकरणका सेयरधनीले महुली लघुवित्तको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । दुवै कम्पनी मर्ज भएर मंसिर ८ गतेदेखि एकीकृत कारोबार सुरु भएको छ । सो सूचीकृत सेयर आइतबारदेखि नेप्सेमा कारोबार खुला हुनेछ ।

1

Scroll to Top