Banijya News

पोखराकी एलिना गुरुङ नेपाल स्टारको विजेता

1
1.1K Shares

काठमाडौं । सांगितिक रियालिटी शो वाइवाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ बनेकी छन् ।

नेपाल टेलिभजनको प्रस्तुतिमा प्रशारण भएको शोको अन्तिम प्रतिस्पर्धा माघ १७ गते बेलुकी सकिएको हो । अन्तिम प्रतिस्पर्धामा पोखराकी एलिना गुरुङ पहिलो सिजनको उपाधि विजेता घोषणा भइन् ।

1

Scroll to Top