फागुन १४, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सञ्चालकमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई नियुक्त गरेको हो ।
यस अघि कीर्ति कुमार जोशीको स्वर्गारोहण पश्चात रिक्त रहेको सञ्चालक पदमा बाँकी अवधिको लागि शेयरचनलाई नियुक्त गरेको कम्पनीले जानकारी गराएको छ ।


