सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी ब्यावसायीका अनुसार सोमवारका लागि छापावाला सुनकको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै चाँदीकाो नयाँ मूल्य तोलाको १ हजार २६५ रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाला सुन तोलाको ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँ र चा दी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।


