Banijya News

समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश दिने

1
1.1K Shares

काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । लघुवित्त सञ्चालक समितिको सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको अनुमति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

1

Scroll to Top