Banijya News

फवार्ड माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने

1
1.2K Shares

फवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय  संस्थाले लाभांश घोषणा गरेको छ । गत मंसिर २१ गते बसेको  कम्पनी सञ्चालक समितिको  बैंठकले आर्थिक वर्ष  ०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई  वितरण गर्ने  लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले  सेयरधनीलई  कूल ४२ प्रतिशत लाभांश वितरण गर्ने  भएको हो । जस अनुसार हाल  कायम चुक्ता पुँजीको  ३५ प्रतिशतको दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लघुवित्तको  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीमा  वितरण हुनेछ ।

1

Scroll to Top