Banijya News

‘निक जोनसकी पत्नी’ लेखिएको भन्दै भड्किइन् प्रियंका चोपडा

1
1.1K Shares

बलिउड अभिनेत्री प्रियंका चोपडालाई एक रिपोर्टमा ‘निक जोनसको पत्नी’ भनेर लेखिएपछि उनी भड्किएकी छन् ।

प्रियंकाले शेयर गरेको स्क्रिनशटमा लेखेकी छन्, ‘अहिले म सबैभन्दा ठूलोमध्येको एक फ्रेन्चाइजी चलचित्रको प्रमोशन गरिरहेकी छन्, तर अझै पनि मलाई ‘द वाइफ अफ’ भनिन्छ ।’

उनले अहिले पनि महिलाहरूमाथि यस्तो कसरी हुन सक्छ भन्दै प्रश्न गरेकी छन् । ‘के अब मैले आफ्नो बायोडाटा आईएमडीबी लिंक जोड्नुपर्‍यो,’ उनले लेखेकी छन् ।

1

Scroll to Top