Banijya News

२४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि

1
1.1K Shares

पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

हाल देशभर सक्रिय संक्रमितहरुको संख्या ५२१२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

1

Scroll to Top