Banijya News

थप ८२ जनामा सङ्क्रमण पुष्टि

1
1.1K Shares

देशभर थप ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४१ जना एन्टिजेन विधिबाट ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५७४ छ । थप १ लाख ५ हजार ४२२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

1

Scroll to Top