Banijya News

काठमाडौं उपत्यकामा ८ जना कोभिड संक्रमितका विरामी थपिए

1
1.1K Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ जना कोभिड संक्रमित थपिएका छन् ।
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ६ र ललितपुरमा २ जना संक्रमित थपिएका  हुन् ।

देशरभको औसत संक्रमण दर ०.४ प्रतिशत रहेको छ । देशभर १ हजार ५१३ जना होम आइसोलेसनमा, ४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । २३ जना आईसीयूमा र २ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top