Banijya News

गुडविल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

1
1.1K Shares

गुडविल फाइनान्सले संस्थापक समूहतर्फको ९३ हजार ४८९ कित्ता शेयर शिलबन्दी बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । शेयर खरीदका लागि न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको हो । सेयर खरिद गर्न इच्छुक योग्यले चैत २८ गते भित्र मुक्तिनाथ क्यापिटल कमलादीमा शिलबन्दी सहित आवेदन पेश गर्नुपर्ने फाइनान्सले जानकारीले दिएको छ।

1

Scroll to Top