Banijya News

राष्ट्र बैंकमा सञ्चालन रहेको रियल टायम ग्रस सेटल्मेन्ट प्रणालीको समय बढ्यो

1
1.1K Shares

नेपाल राष्ट्र बैंकमा सञ्चालन रहेको रियल टायम ग्रस सेटल्मेन्ट प्रणालीको समय बढेको छ । नेपाल राष्ट्र बैंकले २०७९ बैशाख २ गतेदेखि लागु गर्ने भएको हो । बैंकले माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुने छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ९ बजेदेखि ४ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुनेछ । शुक्रबार बिहान ९ बजेदेखि दिउसो १ः३० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालनमा आउने भएको सूचनामा उल्लेख छ ।

1

Scroll to Top