Banijya News

मिड भ्यालीले ‘पुँजी बजारको परिचय’ विषयमा तालिम आयोजना गर्दै

1
1.2K Shares

मिड भ्याली इन्टरनेसनल कलेजले ‘पुँजी बजारको परिचय’ विषयमा तालिम आयोजना गर्ने भएको छ । कलेजले स्मार्ट वेल्थ प्रोसँग सहकार्य गरी ‘पुँजी बजारको परिचय’ (इन्ट्रोडक्सन टु क्यापिटल मार्केट) विषयक तालिम गर्न लागेको हो । उक्त तालिम अप्रिल २५ देखि २९ गते सम्म चल्नेछ ।

शेयर सम्बन्धि विभिन्न विषयमा सिकाइने आयोजकले जानकारी गराएको छ । शुल्क तिरेका विद्यार्थीहरुले मात्र तालिममा सहभागी हुन पाउँने छन् । सहभागीहरुलाई प्रमाणपत्र पनि बितरण गरिने बारे आयोजकले जनाएको छ ।

1

Scroll to Top