Banijya News

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा अमात्य नियुक्त

1
1.1K Shares

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अमात्यले बुधबार नै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएर कार्यभार सम्हालेका छन् । यसअघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले राजीनामा दिएसँगै कम्पनीले अमात्यलाई अध्यक्ष नियुक्त गरेको हो ।

1

Scroll to Top