Banijya News

घटेको सुनचाँदीको नयाँ मूल्य कति ?

1
1.1K Shares

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलमा ९९ हजार ३०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैँया कायम रहेको छ ।

चाँदीको मूल्य भने आइतबार स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top