Banijya News

सीईओ सम्मेलन गर्दै नेपाल व्यवस्थापन संघ

1
1.1K Shares

नेपाल व्यवस्थापन संघले सीईओ सम्मेलन गर्न लागेको छ । सम्मेलन आगामी चैत २५ गते हुने भएको हो । विभिन्न क्षेत्रमा कार्यरत करिब ३०० सीईओको सहभागिता रहने गरि सम्मेलन गर्न लागेको संघले जनाएको छ ।

विभिन्न बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रबाट सीईओ सम्मेलनमा सहभागिता जनाउने भएका छन् ।  पहिलोपटक सीईओ सम्मेलन २०२२ को आयोजना गर्न लागेको संघले भनेको हो ।

1

Scroll to Top