Banijya News

भन्सार एजेन्डको परीक्षा हुँदै

1
1.1K Shares

कोरोना महामारीका कारण सञ्चालन हुन नसकेको भन्सार एजेन्टको परीक्षा हुने भएको छ । भन्सार विभागले परीक्षा वैशाख १७ गते हुने  जानकारी दिएको हो । विभागले २०७८ जेठ २९ गते र फागुन २२ गतेलाई तोकीएको परीक्षा महामारीका कारण अदालतले अन्तरिम आदेश दिदै रोकेको थियो । उच्च अदातल पाटनको आदेशपछि उक्त परीक्षा खुल्ला गरिएको हो ।

1

Scroll to Top