Banijya News

कोरोना सङ्क्रमणबाट थप २४ जना विरामी, ५१ जना सङक्रमणमुक्त

1
1.1K Shares

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा ५१ जना सङक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ । देशभर सक्रिय सङक्रमितको सङ्ख्या घटेर ८१२ जना पुगेको छ ।

1

Scroll to Top