Banijya News

केही थान मान्छेले जागिर खाने मेसोमा सिमित हुन्छ चुनाव’ : लेखनाथ न्यौपाने

1
1.1K Shares

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जुन वर्गसँग लड्नुछ त्यहीँ वर्गको टाङमुनि छिरेर संगठन बचाउन नसकिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा न्यौपानेले आफ्नो गृह जिल्ला गोरखाबाट फर्किएपछि सो कुरा लेखेका हुन् ।

त्यसरी गरिएको चुनावी गठबन्धनबाट जनताको सेवा समेत गर्न नसकिने बताउँदै उनले भनेका छन् : ‘अन्तिममा जुन वर्गसँग लड्नुछ, त्यही वर्गको टाङ्मुनि छिरेर न संगठनलाई बचाउन सकिन्छ न त सुधारमार्फत जनताको सेवा गर्न नै’ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मात्र केही थान मान्छेले जागिर खाने मेसोमा सिमित हुन्छ चुनाव !’

1

Scroll to Top