Banijya News

पूर्वराजदूत लक्की शेर्पा फेरी एमाले प्रवेश

1
1.1K Shares

पूर्वराजदूत लक्की शेर्पाले एमालेमा प्रवेश गरेकी छन् । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

शेर्पा संविधानसभाकी सदस्य समेत पनि रहेकी छन् । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका हुन् ।

1

Scroll to Top