Banijya News

सिटिजन्स बैंकको संस्थापक सेयर विक्रि

1
1.3K Shares

सिटिजन्स बैंकको संस्थापक सेयर विक्रि हुने भएको छ । बैकका अनुसार कृष्ण प्रसाद घिमिरेको नाममा रहेको १८ हजार ८४३ कित्ता सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने भएका छन् । साथै, शेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

 

इच्छुक संस्थापकले शेयर खरिद गर्न सुचना प्रकासन गरेको आजको मिति देखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्रीको प्रक्रिया अघि बढाउने बैंकले जानकारी गराएको हो ।

1

Scroll to Top