Banijya News

सिक्लेस हाइड्रोपावरको वार्षिक साधारण सभा

1
1.1K Shares

सिक्लेस हाइड्रोपावरले १७औं वार्षिक साधारण सभा गर्ने भएको छ । जेठ १३ गते हाइड्रोपावरले वार्षिक साधारण सभा पोखरामा बिहान ११ बजेबाट सुरुहुने गरी बोलाएको हो ।

 

उक्त सभामा गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने भएको छ । त्यसैगरी, चालू आर्थिक वषको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि छलफल गर्ने एजेण्डा रहेको हो ।

 

गत कात्तिक २९ गते कम्पनीले सर्वसाधारणमा २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्कासनका गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सभामा १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

1

Scroll to Top