Banijya News

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

1
1.1K Shares

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ । ७ हजार ७२६ मत गणना हुँदा महर्जनले चार हजार ४७३ मत पाएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाएका छन् । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २००५ र नेकपा माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले १४६४ मत पाएका छन् ।

1

Scroll to Top