Banijya News

अभियान लघुवित्तमा खुल्यो रोजगारी

1
1.2K Shares

लद्युवित्तमा जागिर खाने खोचमा हुनुहुन्छ ? यदी यस्तो हो भने अभियान लघुवित्त वित्तिय संस्थाले कर्मचारी आह्वान गरेको छ । संस्थाले कनिष्ट अधिकृत पदमा १ जना र प्रशिक्षार्थी कनिष्ट सहायक पदमा केहि संख्यामा कर्मचारी आह्वान गरेको हो। योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको विज्ञापन यहाँ राखिएको छ ।

63fea96cf052b.jpg

1

Scroll to Top