Banijya News

कुमारी बैंकको सेवा दुई दिन अवरुद्ध हुने

1
1.1K Shares

कुमारी बैंक लिमिटेडको  सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकको ब्रान्चलेस बैंकिङ सिस्टम माइग्रेसन कार्य गर्नु पर्ने भएकोले पुस ९ गते सोमबार बिहान ९ बजेदेखि पुस ११ गते बुधबार बिहान ९ बजेसम्मे बैंकको सेवा अवरुद्ध हुन लागेको हो ।

यसबाट बैंकका शाखारहित बैंकिङ सेवा केन्द्रका सेवाहरु अवरुद्ध हुने बैंकले जानकारी दिएको छ ।

 

1

Scroll to Top