Banijya News

उद्योग विभागको महानिर्देशकमा कोइराला नियुक्त

1
1.2K Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय विभागको महानिर्देशकमा यज्ञ राज कोइराला नियुक्त भएका छन् । उनलाई मन्त्रालयले बाबुराम गौतमको ठाउँमा नियुक्त गरेको हो ।

गौतमले विभागलाई गति दिन नसकेको निष्कर्ष निकाल्दै नयाँ नियुक्त गरिएको मन्त्रालय स्रोतको भनाइ रहेको छ ।

यसअघि कोइराला मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा कार्यरत थिए ।

 

1

Scroll to Top