Banijya News

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

1
1.1K Shares

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१÷८१ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा यससँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ।

त्यस्तै सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू सभाले पारित गरेको कम्पनीले जनाएको छ।

हाल यो कम्पनीले प्रधान कार्यालयलगता ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ उपशाखा कार्यालयबाट बिमा सेवा प्रदान गर्दै आइरहेको छ।

1

Scroll to Top