Banijya News

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

1
1.1K Shares

नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा सुनको यो मूल्य अहिलेसम्मकै बढी हो ।

1

Scroll to Top