Banijya News

नाइमा एक्स्पोमा चार दिनमा ७० हजार दर्शकले गरे अवलोकन

1
1.1K Shares

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’को चार दिनमा झन्डै ७० हजार जनाले अवलोकन गरेका छन् ।

नाइमाका अनुसार, पहिलो दिन बुधबार १५ हजार, दोस्रोदिन बिहीबार १३ हजार ५०० तेस्रो दिन शुक्रबार १९ हजार र चौथो दिन शनिबारसम्म २१ हजार ५०० जनाले अवलोकन गरेका हुन् ।

भिड बढेपछि नाइमाको एक्स्पोको समय एकदिन थप गरिएको छ ।

1

Scroll to Top