Banijya News

सिद्धार्थ क्यापिटलका ३ बन्दमुखी म्युचुअल फण्डको प्रतिफल घोषणा

1
1.1K Shares

सिद्धार्थ क्यापिटलका ३ म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल गरेका हुन् ।यो आर्थिक वर्ष २०८१-८२ को प्रतिफल हो ।

जस अनुसार सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम २ ले कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् भने सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले कर सहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यी ३ वटै बन्दमुखी योजना हुन्।

1

Scroll to Top