Banijya News

समिति सभापतिबाट राजीनामा दिँदै रामहरि खतिवडा

1
1.1K Shares

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट बोल्दै पदबाट राजीनामाको घोषणा गर्न लागेका हुन् । निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको त्रुटिका कारण उनीमाथि प्रश्न उठेको थियो ।

1

Scroll to Top