प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन् । साउन ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको ५३९ औं बैठकले बराललाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
प्राइम कमर्सियलको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त


