Banijya News

२ वर्षसम्म कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहणमा शुल्क छुट

1
1.4K Shares

नेपाल सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर (शुल्क) पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सूचना अनुसार यो निर्णय दुई आर्थिक वर्ष २०८२–०८३ र २०८३–०८४ का लागि लागू हुनेछ ।

सूचना प्रकाशित गरेको हो । यो छुट पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को खण्ड (ख) बमोजिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top