Banijya News

सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले विकल्प खोज्ने

1
1.1K Shares

सत्तासाझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दका विषयमा विकल्प खोज्ने भएको छ । आइतबार (भदौ २२) बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरिएको हो ।

सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

1

Scroll to Top