Banijya News

रास्वपा सांसद डा. कार्कीले पनि दिईन संसद पदबाट राजीनामा

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले प्रतिनिधि सभा सदस्य पदबाट हटिने घोषणा गरेकी छन्।

डा. कार्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अहिले जेन-जि आन्दोलनको पक्षमा रहेको स्पष्ट पारेकी छिन्। उनले २०७९ सालमा निर्वाचित सांसद अब सक्रिय रूपमा प्रतिनिधि सभा सदस्य नभएको घोषणा गरेकी छन्।

सांसद पदबाट हट्ने निर्णयलाई उनले आफ्नो राजनीतिक प्रतिबद्धता र युवा आन्दोलनमा सक्रिय सहभागितासँग जोडेर व्याख्या गरेकी छन्।

1

Scroll to Top