Banijya News

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

1
1.3K Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सोमबार (भदौ ३०) सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

1

Scroll to Top