Banijya News

डिडिसीले पनि दुग्ध पदार्थ छुटमा बिक्री गर्दे

1
1.2K Shares

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले छुट मूल्यमा दुग्ध पदार्थ बिक्री थालेको छ । संस्थाको बजार विभाग प्रमुख नवीन शर्माका अनुसार एक लिटर घिउमा ७० रुपैयाँ छुट दिइएको छ ।

‘प्रतिलिटर ११ सय ५० रुपैयाँ रहेको डिडिसी घिउ अहिले एक हजार ८० रुपैयाँमा बिक्री भइरहेको छ l आधा किलो पनिरमा पनि २५ रुपैयाँ छुट दिइएको छ । चार सय पाँच रुपैयाँ रहेको आधा किलो पनिर अहिले तीन सय ८० रुपैयाँमा बिक्री गरिरहेको जानकारी दिए ।

1

Scroll to Top