Banijya News

ओली बसेकै अस्थायी निवास  गुण्डुको घरमा एमाले सचिवालय बैठक सुरु

1
1.2K Shares

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो ।

बैठकमा जेनजी आन्दोलनपछिको असहज परिस्थितिबारे छलफल र समीक्षा हुने बुझिएको छ।

1

Scroll to Top