काठमाडौं खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल शनिवार दिउँसो ३ बजे सम्मका लागि बन्द भएको हो ।
शुक्रवार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण अहिले काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द


