Banijya News

अन्जनी नन्दन शिवम् सिमेन्टको सञ्चालकमा नियुक्त

1
1.2K Shares

शिवम् सिमेन्ट लिमिटेडको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छन् । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मारुलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई बाँकी कार्यकालका लागि कम्पनीको सञ्चालक तथा प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

1

Scroll to Top