Banijya News

मोहन वैद्यले महासचिव पदबाट दिए राजीनामा

1
1.2K Shares

पार्टी गठन गरेदेखि जिम्मेवारीमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन्।

उमेरले ८० वर्ष पुगेका उनी केही वर्षदेखि अस्वस्थ छन् । केही समयअघि आमा बितेर दाङमा पुगे पनि उनी बिरामी भएका कारण तत्काल काठमाडौं फर्केका थिए ।

महासचिवबाट राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्। वैद्यले स्वैच्छिक राजीनामा दिएको सो पाटीका नेताहरूको भनाइ छ ।

1

Scroll to Top