Banijya News

जेन-जी युनाइटेडका ९ जना युवा प्रधानमन्त्रीसँग वार्तामा

1
1.2K Shares

जेन-जी युनाइटेडका नाममा संगठित समूहबाट ९ जना युवायुवती प्रधानमन्त्रीसँग वार्तामा बसिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्की र जेनजी युनाइटेडबीच सिंहदरबारमा वार्ता भएको हो ।

गत शनिबार सो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । सोही समूहबाट ९ जनालाई आज वार्तामा बोलाइएको छ । समूहका अन्य व्यक्तिहरु भने बबरमहलमा प्रदर्शनरत छन् ।

1

Scroll to Top