Banijya News

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

1
1.2K Shares

निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण साम्पाङ स्वयं उपस्थित भएका छन् ।

साम्पाङले गत असोज १२ गते दल दर्ताको निवेदन दिएका थिए । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ ।

1

Scroll to Top