Banijya News

ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को को छन् ?

1
1.2K Shares

ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ । उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । ५१ सदस्यीय पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ । बाँकी सबैलाई सदस्य राखिएको छ ।
पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष प्रस्ताव गरिएको छ ।

उपाध्यायलाई अध्यक्ष र बाँकी सबैलाई सदस्य राखिएको छ । पार्टीको सदस्यमा डा. तारा प्रसाद जोशी, प्रा.डा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राज सिंह, डा. शंकर ढकाल, ई. तेजनारायण यादव, कलाकार रिमा विश्वकर्मा, टासी ल्हामोल्म, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत छन् ।

त्यस्तै, दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिंह थेगिम, डा. आशुतोष विजय पन्त, डाबर लावती, हिरा प्रसाद सोती (किरण वि.क.) सोम प्रसाद चौधरी, विजय कँडेल, अरविन्द साह, धनबहादुर भिक्क्षन, कुशल गरुङ, निर्देश सिलवाल, लाक्पा फुटी शेर्पा, सुवास प्रधान, जितराम लामा, सरस्वता सुब्बा (सरु), विद्या श्रेष्ठ महर्जन, रामेश्वर श्रेष्ठ, मनोज नुगर र तुलसा वाग्ले लगायत रहेका छन् ।

https://drive.google.com/file/d/1PNo1hmlhS2Vu_67d2mYo_LKtSHl2V9se/view

1

Scroll to Top