Banijya News

संसद् पुन:स्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने ओलीको घोषणा

1
1.2K Shares

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि पुन:स्थापनाको विकल्प नभएको बताएका छन् । विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठकमा बोल्दै संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गरे ।

उनले आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पारे । आन्दोलनलाई अगाडि बढाउन सांसदहरू तयार हुन निर्देशन दिए ।

1

Scroll to Top