Banijya News

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको भाउ

1
1.2K Shares

आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार ४९० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार १ तोला चाँदी ३ हजार ३४५ मा कारोबार भएको थियो ।

1

Scroll to Top