Banijya News

एमाले महाधिवेशनको बन्दसत्र शुरू

1
1.1K Shares

नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरू भएको छ । भृकुटीमण्डपमा केहीबेर अघिदेखि बन्दसत्र शुरू भएकाे हाे ।

बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिलाई स्वागत गर्दा महाधिवेशन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गरे ।

बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।

1

Scroll to Top